रुकुममा महिलामाथी बलात्कार पछि घाँटी रेटेर ह,त्या
साउन १२, रुकुम – रुकुम पश्चिममा एक महिलामाथी बलात्कार पछि घाँटी रेटेर ह,त्या गरिएको छ। त्रिवेनि गाउँपालिका ४ छहरे बर्ष २५ कि मनकला खत्री खड्का लाई बलात्कार पछि घाँटी रेटेर ह,त्या गरिएको पाईएको हो ।
भैसि गोठमा भैसिलाई घाँस हाल्दै गरेको समयमा केहि अज्ञात ब्यक्तिहरुले उनिमाथि बलात्कार पछि ह,त्या गरेको जिल्ला प्रहरी कार्यलय रुकुमले जनाएको छ ।
महिलामाथी भएको अमानवीय र बर्बरता पुर्ण घटनाको सत्यतथ्य छानबिन गरि दाेषिलाई हदै सम्मको कारबाहि गर्न स्थानीयले माग गरेका छन । तस्वीर : सुन्दर शर्माको समाजिक संजालबाट

