Gold
Bangad salyan

काबुल विमानस्थलमा गोली चल्यो पाँच जनाको मृ,त्यु

साउन ३२ ,काठमाडौँ- काबुल विमानस्थलामा गोलाबारी भएको छ। गोलाबारीमा ५ जनाको मृ,त्यु भएको बीबीसीले जनाएको छ।

यसअघि अमेरिकी सेनाले पटक – पटक हवाइ फायर गरेका समचारहरु बाहिरिएका थिए। यदपि गोलि कसले चलायो भन्नेबारे केहि खुलेको छैन।

आफ्ना नागरिकहरुको उद्धारका लागि भन्दै काबुल विमानस्थललाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर राखेको छ ।विमानस्थलमा ठुलो भिड भाड देखिने गारेको छ।

विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरेर सैन्य उडानलाई मात्र खुल्ला गरिएको छ।तालिबान

ले काबुल कब्जा गरेपछि त्यहाँ रहेका अमेरिकी दूतावास तथा पश्चिम मुलुकका दूतावासहरु खाली भएका छन् ।