Gold
Bangad salyan

नेपाल बन्दमा काठमाडौं कस्तो रह्यो

काठमाडौँ – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा आज देशभरको जनजीवन प्रभावित बन्यो, ।

बजार र यातायात बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्तालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको छ। यस्तै आजको बन्दमा काठमाडौँ धेरैजस्तो सवारीसाधन चलेको देखिएनन।

सरकारी सवारीसाधन बन्द देखिएपनि निजि सवारीसाधनहरु भाने चलेको छन्। यस्तै सबै खाले पसलहरु पनि खुल्लानै रहेका छन्। दिउँसो १२ बजे सम्म तेती सवारीसाधन चालीको नदेखीएपनि दुई देखि तिन बजेबाट पर्या सवारीसाधन चलेका छन्।

रंग दर्पण