Gold
Bangad salyan

भट्टराईले ओलीलाई सुभकामना दिदै भने सद्बुद्धि पलाओस

काठमान्डौ – जनता समाजवादी पार्टीका नेता संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष  केपी ओलीलाई सुभकामना दिएका छन।

उनले अध्यक्ष ओलीलाई विगतका दिनबाट पाठ सिक्न भन्दै सदबुद्धि पलाओस भनेर सुभकामना दिएका हुन ।

भट्टराईले ट्विट गर्दै लेखेका छन।

नेकपा (एमाले) महाधिवेसनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र वहाॅको टिमलाई हार्दिक वधाइ! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!