Gold
Bangad salyan

कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह तस्विरमा यस्तो देखियो

काठमान्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोह हर्षउल्लासका साथ् चलिरहेको छ। महाधिवेशनको लागि भनेर विभिन्न जिल्लाबाट पार्टीका नेता कार्यकर्ताहरु राजधानीमा आएका छन्। कांग्रेसको १४ औं महाधिवेशन आजदेखि २७ गते सम्म चल्ने छ।