Gold
Bangad salyan

नेताहरुलाई भोट माग्न सडकभरि पर्चा र पम्पलेट

मङ्सिर २७ ,काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेको स्थानमा सडकभरि नेताहरुको प्रचार प्रसारका कार्डले भरिएको छ।

उम्मेदवारका सहयोगी तथा कार्यकर्ताले प्रतिनिधिहरुसँग भोट माग्दा पर्चा र पम्प्लेटले सडक भरिएको छ । सोमबार बिहाननै देखि मतदान चलिरहेको छ।

आज राति ९ बजे सम्म मतदान चल्ने निर्वाचन आयोगले जनाएको छ। । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा गरी दुई ठाउँबाट मतदान भइरहेको छ ।