Gold
Bangad salyan

उपत्यकामा मात्र थप ३३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

माघ २ ,काठमान्डौ – आज काठमाडौं उपत्यकामा मात्र थप ३३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देश भरमा ४९६१ जनामा कोरोना भाइरस देखिदा काठमान्डौ उपत्यकामामात्र सो संख्या देखिएको हो। यो सहित देसको ति तिहाई उपत्यकामा कोरोना संक्रमित फेला परेका छन्।

काठमाडौँमा २ हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।