Gold
Bangad salyan

आज थप १७१४ जनामा कोरोना संक्रमण ९ को मृत्यु

काठमान्डौ – गत २४ घन्टामा नेपालमा १७१४ जनामा कोरोना संक्रमण देखिएको छ भने ९ जनाको मृत्यु एको छ । ८५१३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ११०३ र एन्टिजेनबाट ६११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४७७१ जना संक्रमित कोरोनामुक्त भएका छन। मन्त्रालयका अनुसार हाल देशभरमा ५२ हजार ७८० सक्रिय संक्रमित रहेका छन्। केहि दिन यता दैनिक १३ हजार ससम्मा कोरोना संक्रमण देखिएका पनि बिस्तारै कोरोना ओराले लाग्ने गरेको छ।