Gold
Bangad salyan

जन्तालाई युद्धमा पठाएर प्रधानमन्त्री देउवा बिहेमा मस्त

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन ।नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन देउवा चाक्सीबारी पुगेका हुन।

उनले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिएका छन। झन्डै विवाह समारोहमा आघा घण्टा जति बसेर प्रधानमन्त्री देउवा फर्कीएका छन।