Gold
Bangad salyan

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

फागुन २६, काठमान्डौ – अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकि छिन। उनले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै एमाले प्रवेश गर्ने इच्छा व्यक्त गरेको बताईन।

अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।
मानन्धर यो भन्दा पहिले नयाँ शक्ति पार्टीमा आबद्ध थिइन ।नयाँ शक्ति पार्टी अहिले जनता समाजवादी भैइसकेको छ।