Gold
Bangad salyan

कलाकारलाई पनि लाग्यो होलि

चैत ३ काठमान्डौ- फागुपूर्णिमाको अवसरमा आज देश भरमा होलि पर्व मनाईदै छ। यसै अवसरमा कलाकारहरुले पनि एक अर्कामा रंग लगाई सुभकामना आदान प्रदान गर्दै गोलि मनाईरहेका छन्। यस्तै आज होलि अवसरमा काठमान्डौको बसन्तपुरमा होलि उत्सव लागिरहेको छ।