Gold
Bangad salyan

एमाले अध्यक्ष केपी ओलीले मतदान गरेपछि भने मूलुक दुई प्रणालीमा जाने भो

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् ।ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका,२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

मतदान गरिसकेपछि अध्यक्ष ओलीले समयमै चुनाव सम्पन्न भएकोमा उत्साहित भएको बताए। मतदान रोक्ने षड्यन्त्र थियो प्रधानमन्त्री देउवालाई तोकीयकै मितिमा चुनाववा गर्न भनेको थिए। एमाले गर्दा चुनाव भएको पनि ओलीले बताए। यस्तै मूलुक दुई प्रणालीमा जाने समेत उनले बताए।