Gold
Bangad salyan

सागर बसन्ते किस्ने बालेनले हो जित्ने भन्दै बालेका समर्थकको नाराबाजी

काठमान्डौ – सागर बसन्ते किस्ने बालेनले हो जित्ने भन्दै बालेका समर्थकले राष्ट्रिय सभा गृह बाहिर नारा लगाउने गरेका छन। काठमान्डौको मेयर पदमा स्वतन्त्र उमेदवार दिएका बालेन शाह अहिले सम्म अग्रस्तानमा छन।

नेकपा एमालेको तर्फबाटउमेदवार बनेका केशव स्थापितलाई पछि पर्दै बालेन शाहको अग्रता कायम छ भने काङ्ग्रेसकि उमेदवार सिर्जना सिंह तेस्रो स्थान्मा छिन।