Gold
Bangad salyan

भरतपुरमा गठबन्धन र एमालेको प्रतिस्प्रधा

चितवन -भरतपुर महानगरपालिकामा गठबन्धन र एमालेका उमेद्वारले बरबारी मत प्रपात गरेका छन्। भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल र एमाले उम्मेदवार विजयी सुवेदीको बराबर मत आएको छ।

चार सय गणना गर्दा रेणु र बिजयले समान १५०/१५० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत प्राप्त गरेका छन्। उपमेयरतर्फ कांग्रेसबाट गठबन्धन उम्मेदवार चित्रसेन अधिकारीले १८१ मत प्राप्त गरेका छन्। राप्रपा उम्मेदवार हिमला गुरुङले १०६ मत प्राप्त गरेकी छन्।