रेखा थापाले ब्राह्मण राखेर उम्मेद्बारी दर्ता गराईन
असोज २३
मोरङ – रेखा थापाले साईत हेराएर उम्मेद्बारी दर्ता गराएकि छिन। थापाले राप्रपाको तर्फबाट मोरङ ३ बाट उम्मेदवारी मनोनयन गराएकि हुन।
थापाले मोरङका जन्तालाई भोट दिन आग्रह गरेकी छिन । हाल सम्म पार्टीका नेताले मोरङका जन्तालाई भर्र्याङ्को रुपमा प्रयोग गर्दै आईरहेको र अब आफू ले मोरङलाई सम्मुनत बनाउने बताईन।

