कलाकार जेरि र शंकरको सधैंका लागि भयो बिछोड बच्चा कस्को जिम्मा
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रको एक चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ ।
उनीहरुको बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको हो।काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।
बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।कार्तिक २४
वैचारिक मतभिन्नता भएपछि यो जोडि केही महिना यता सम्बन्ध टुंगाउन लागि परेका थिए । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

