Gold
Bangad salyan

काङ्ग्रेस नेता रामचन्द्र पौडेलले गरे मतदान

मंसिर ४ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट मतदान गरेका हुन् ।

रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् ।
उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।