माओवादी केन्द्रका नेता बर्षमान पुनले गरे मतदान
मंसिर ४ ,रोल्पा – नेकपा माओवादी केन्द्रका नेता बर्षा मान पुनले म्मत्दन गरेका छन्। उनले रोल्पा नपा-७ बालउदय माबि माडिचौरबाट मतदान गरेका हुन्।
यस्तै नेता पुनले पाँच बर्षको मताधिकार प्रयोग गरेको बताएका छन्।

