चितवनमा मतदान गरेपछि प्रचण्ड गोरखा पुगे
मङ्सिर ४ काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखामा पुगेका छन्।चितवनमा मतदान गरेपछि प्रचण्ड भर्खर गोरखा पुगेका हुन्।
अध्यक्ष प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल , शान्तिपुर ‘क’ केन्द्रबाट मतदान गरेका हुन्। प्रचण्ड यो पटकको चुनावमा गोरखा क्षेत्र न.२ बाट उमेद्वार बनेका छन्।

