Gold
Bangad salyan

माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ

मङ्सिर ४ काठमान्डौ – प्रहरीले नेकपा बहुमतको कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै प्रदर्शन गर्न खोजेका थिए ।