Gold
Bangad salyan

नेपालमा जहाज भन्दा धेरै एअरपोर्ट अझै शिलान्यास हुँदै

माघ ७

काठमाडौ – नेपालमा जहाज भन्दा धेरै एअरपोर्ट रहेका छन। नेपाल सरकार विमानस्थल कार्यलयले दिएको जानकारी अनुसार नेपालमा ५३ वटा एअरपोर्ट र ५१ वटा जहाज रहेका छन।

रेकर्डमा ५१ वटा जहाज भएता पनि गन्ती गर्दा ४२ मात्र छन् । ४२ वटा जहाज मध्ये पनि २७/२८ वटा जहाज मात्र संचालनमा आएका छन।

यस्तै ५३ वटा एअरपोर्ट मध्ये २१ वटा एअरपोर्ट चितवनको क्रीकेट रंगशाला कै अवस्थामा अस्त व्यस्त छन्। तर सरकारले भने अझै १० वटा नयाँ एअरपोर्टका लागी सिलान्यास गर्दैछ ।