Gold
Bangad salyan

छम छमि बिजेता शेखर घर्ति मगरको झ्याउरे गीत ,,मन मुटु ,, भिडियो सार्बजानिक ,,

असार २९ ,काठमाण्डौ – विश्व प्रख्यात रमाइलो नेपाल टेलिभिजनबाट आयोजित र प्रसारण कार्यक्रम रियो छम छमि  बिजेता बाट आफ्नो नाम अंकित गरेका कलाकार शेखर घर्ति मगरको पहिलो म्युजिक भिडियो सार्बजानिक भयको छ। शेखर घर्तिले थुप्रै आफ्नो प्रस्तुति देखायपनी उनको यो पहिलो भिडियो हो । नाचबाट सबैको मन जित्न सफल घर्तिले यसपटक पनि झ्याउरे छमछम नाच्ने गीतमा कम्मर मर्काउदै चर्चित मोडल आरुषी मगर संग अभिनय गरेका छन्। दिनेश ठाडा मगरको शब्द , संगीत स्वर रहेको गीतमा तुलशी थापाको पनि स्वर छ। स्थानिय भाषामा मौलिक लिपि प्रयोग गरियको यो मन मुटु गीतलाई संगीतकारले आफै प्रस्तुत गरेका छन्। वर्तमान समयलाई मात्र नभई भविष्यमा सबैले नाम लिन योग्य चर्चित निर्देशक चित्र मास्की मगर र शम्भु चालिसेको दृश्य छ। 4s मिडियाले पोस्ट प्रोडक्सन गरेको गीतमा उज्यालो अभियान्ता रबिन बिकको सम्पादन छ ।
पहिलो गीत भयको कारण स्नेह र कमेन्ट लाईकको अपेक्क्षा गर्दै शेखर घर्ति मगरले यही भिडियो बाट प्रतिक्रियाको आसा रहेको भन्दै उनले आफुलाई फ्लोव गर्न समेत अनुरोध गरेका छन् ।

भिडियो लाई थिच्नुहोस ,,