Gold
Bangad salyan

बालकृष्णले भने पेट दुखेको छ बयान दिन सक्दिन

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाण अहिले जेलमा छन तर उनले आफू बिरामी भएको नाटक गरेका छन।

पक्राउ परेर ६ दिन हिजो बयान दिएका उनले थप बयान दिन नसक्ने बताए । उले पेटमा खराबी भएको कारण बयान दिननसक्ने बताएका हुन।

नेपालीलाई भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहमा मन्त्री खाण पक्राउ परेका हुन। त्यस्तै सोही प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पनि पक्राउ परिसकेका छ्न।जेठ २