Gold
Bangad salyan

संविधान दिवसमा एमालेले ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने

असोज २

काठमाडौँ – एमालेले यस वर्षको संविधान दिवसको अवसरमा ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले सोमबार भिडियो सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन् ।

‘हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ को मर्निङ वाक नेसनल वाक गरौं । सेल्फी विथ नेसनल फ्ल्यागका लागि असोज ३ गते नारायणचौर आउनु हो’ ओलीले भनेका छन्, ‘जनस्तरबाटै भव्यस्तरमा मनाऔं।