Gold
Bangad salyan

गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार पेस्तोल फेला

काठमाडौं – काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ। साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो घटनास्थलमा प्रहरी पुग्दा पेस्तोल भेटिएको हो।

साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर संचालन गर्ने गर्छन । उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विवरण आउन बाकी छ। असोज १५