टिकटक बन्द विरुद्द सर्बोच्च अदालतमा रिट
काठमान्डौ – टिकटक बन्द विरुद्ध सर्बोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिबक्ता दिनेश त्रीपाठीले आज रिट दाएर गरेका हुन।
यस्तै टिकटक बन्दको विरुद्ध अधिवक्ता स्वागत नेपालले पनि टिकटक विरुद्द सर्बोच्च अदालतमा दायर रिट दर्ता गरेका छन।अन्य अधिवक्ताहरूले पनि अलग अलग रिट दायर गरेकाले दर्ताको प्रकृयामै छ।
नेपाल सरकारको गत मन्त्रीपरिषदको बैठकले नेपालमा टिकटकमाथी प्रतिबन्ध लगाईसकेको छ।
सरकारले टिकटक प्रतिबन्ध गरेको भन्दै धेरैले सहि भनेका छन भने कतिले गलत निर्णय भएको बताएका छन। मंसिर १

