Gold
Bangad salyan

सहकारी र लघुविधुतको ऋण मिनाहा नगरे जन्ताले पासो लगाउन सुरु गर्छन : दुर्गा प्रसाईं

काठमान्डौ – नागरिक बचाउ अभियानको नेतृत्व गरिरहेका मेडिकल ब्यावसायी दुर्गा प्रसाईले देशमा नागरिकले पासो लगाएर मर्नुपर्ने दिन आएको बताए ।

सहकारी र लघुविधुतले जन्तालाई ऋणको नाममा चर्को ब्याज असलु गर्ने र भाग्ने गरेपछी अहिले प्रसाईले पिडितको पक्षमा आवाज उठाउदै सडकमा आन्दोलनरत छन।

प्रसाईले पिडितको ऋण मिनाहा गर्नुपर्ने , संघीयता गणतन्त्र खारेज र राजतन्त्र कायम हुनुपर्ने माग राख्दै आईरहेका छन।

जर्मनी ले नेपाल लाई दिएको कर्जा मिनाह गर्न सक्छ भने नेपाल ले आफ्ना गरिब श्रमजिबी लाई दिएको कर्जा किन मिनाह गर्न सक्दैन भन्दै उनले प्रश्न गरेका छन।

कर्मचारी र नेता हरुले यस्ता १५ खरब त बर्ष दिनमै लुटेर खाएका छन एक बर्ष यो लुट धन्दा बन्द गर्ने हो भने यो देश का नागरिक ले रुख मा पासो लागेर मर्नु पर्दैन उनले आफ्नो लेखेका छन।मंसिर १२