Gold
Bangad salyan

दरबार हत्याकान्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमान्डौ – प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकान्डको छानबिन हुने बताएका छन।

सिमरा र बाराको कार्यक्रम सकेर आउँदै गर्दा विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै दरबार हत्याकान्डबारे छानबिन हुने बताए ।

झापाको एक कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्रले दरबार हत्याकान्ड बारे जन्तामा भर्म फैलाएर आफू लाई दोषी देखाईएको बताएका थिए । जुन अभिव्यक्तिले अहिले देश भरनै तरङ्ग फैलिएको छ।

प्रधानमन्त्री प्रचण्डले भने पुर्व राजाले जुन कुरा बोले त्यो अन्त्यन्तै गम्भीर कुरा छ यो बारेमा छानबिन हुन्छ।

पुर्व राजा ज्ञानेन्द्रले अहिले विभिन्न जिल्लाका कार्यक्रममा जाने र जन्तासंग भेट घाट गर्दै विभिन्न गतिबिधि गरिरहेका छन।

२०५८, जेठ १९ गते राजा विरेन्द्रकोको स परिवारको हत्या भएको थियोे । हत्या भएको २३ बर्ष भएपनि यो सनसनिपुर्न हत्याको अझै सत्य पत्ता लाग्न सकेको छैन। माघ १६