Gold
Bangad salyan

गणेश ढकालको मुक्तक प्रहर ,,

Salyan

१. शहरको केटि पढेको हुन्छन ,,
पढेको केटि सडेको हुन्छन
बोलाउदा पनी घुर्क्दिएर
सडक पेटी मा लडेको हुन्छन ,,

२. मङ्सिरमा आउछु भनेको थ्यौ नी ,,
अनी मसंग माया लाउछु भनेको थ्यौ नी
किन आज टाढीयको हो काली
संगै जीवन काट्छु भनेको थ्यौ नी ,,

३. कोइ कसै को अभाब मा बाँचेको छू ,,
अनी उसैको दबाब मा बाँचेको छु
जीवन त जसरी नी चल्दो रैछ यार
आफ्नै भन्ने  को नमीठो जबाफ मा बाचेको छू ,,