Gold
Bangad salyan

सरकारको बेतिथीविरुद्द माओवादीले १० गते खबरदारी विशाल सभा गर्ने

काठमान्डौ –  नेकपा माओवादी केन्द्रले १० गते सरकारविरुद्ध बिशाल जनसभा गर्ने भएको छ।

पार्टीका अध्यक्ष प्रचण्डको उपस्तिथिमा भृकुटीमण्डपमा १० गत्ते ११ बजे सरकारको बेतिथि बिसङगति विरुद्द आन्दोलन गर्ने पार्टीका एक नेताले बताए ।

अहिलेको सरकारले आफ्नालाई बचाउने र अन्य पार्टीका नेतालाई जेल हाल्ने , महङगि बढाउने , भ्रष्टाचार गर्ने लगायतका गल्ती गरेको माओवादी पार्टीले आरोप लगाएको छ।

पार्टीले प्रदेश समन्वय स्थानीय हुँदै विभिन्न जिल्लाबाट आफ्ना समर्थक लगायतलाई उपस्थितिको लागि आवहान समेत गरेको छ।

कार्तिक ८