Gold
Bangad salyan

बम बहादुर डांगी ४० बर्ष पछि सुर्खेत आए तर परिवार पत्ता लगाउन सकेकन्न

काठमान्डौ – सुर्खेत विरेन्द्रनगर ४ घर बताउने बम बहादुर डांगी ४० बर्ष पछि सुर्खेत आएका छन।

तर उनले अहिले सम्म आफ्नो घर परिवार भने पत्ता लगाउन सकेका छैनन।

१३ वर्षको उमेरमा कसैले भारतको गढवाल लगेर बेचेको उनको भनाई छ । उनी अहिले५३ बर्षका भएका छन।

आफ्नी २ छोरीहरूसहित घर खोज्दै सुर्खेत आएको ७ दिन बितिसक्दा पनि उनले अहिले सम्म घर परिवार पत्ता लगाउन सकेका छैनन। पुस ११