Gold
Bangad salyan

सिचुवान एयरलाइन्सको जहाज पोखराबाट काठमान्डौ

पुस ११

पोखरा – सिचुवान एयरलाइन्सको जहाजले पोखराबाट काठमाडौंमा उडान गरेको छ। १२६ यात्रु बोकेर त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

त्रिभुवन विमानस्थलका महानिर्देशक जगनाथ निरौलाले २८ मिनेटमा पोखराबाट काठमाडौंसम्म उडान गरेको बताए।

पहिलो पटक चिनियाँ कम्पनीको जहाजले प्रमोसन उडान गरेको छ।आज बिहान चीनबाटै सिचुवानले पोखरामा सिधा उडान गरेको थियो।