Gold
Bangad salyan

प्युठानमा गौथलीको बारीमा फल्यो १२ केजिको मुला

पुस २८

प्युठान – प्युठानमा एक जना किसान महिलाले आफ्नो बारीमा १२ केजिको मुला फलाएकि छिन।

प्युठानको गौमुखी गाउँपालिका वडा नं ४, पूजा निवासी गौथली सुनारले १२.५ केजीको मुला फलाएर उदाहरणीय सफलता हासिल गरेकी हुन।

उनको यो मेहनत र लगनशीलताले नेपाली कृषि क्षेत्रका लागि प्रेरणादायी बनेको छ। उनलाई देश देखि बिदेशबाट सुभकामना समेत दिने गरेका छन।

तस्बिर: कृषि प्रेस