Gold
Bangad salyan

भारतबाट घर फर्कने क्रममा सुर्खेतका युवामाथी लुटपाट गरि ह,त्या

फागुन ६

काठमान्डौ – भारतबाट कमाई गरेर घर फर्कने क्रममा सुर्खेतका भुपेन्द्र घर्तीको कुटपिट गरि हत्या भएको छ।

भारतको हरिद्वारमा लुटेराहरुले लुटपाट गरि सुर्खेत लेकबेशी नपा- ५ नेटा मझुवाका भुपेन्द्र घर्तिको हत्या भएको हो।

नेपालीहरु भारतको सिमानाकामा दिनहु लुटिने क्रम रोकिएको छैन। भारतका विभिन्न ठाउँमा नेपालीहरु रोजगारको लागि जाने गरेकाछन।

तर कमाई गरेर उनिहरु घर फर्कने क्रममा सिमा नाकामा यात्राको बेलामा लुटपाट हुने गरेका घटना बाहिरिने गर्दछन।