सामाजिक सञ्जालमार्फत सद्भाव भड्काएको भन्दै बेघा प,क्राउ
फागुन ७
काठमान्डौ – सामाजिक सञ्जालमार्फत सद्भाव भड्काउने गतिविधि गरेको भन्दै प्रहरीले बेघालाई प,क्राउ गरेको छ।
बुधबार धरान उपमहानगरपालिका–१० की ३५ वर्षीया सिर्जना बेघालाई प,क्राउ गरिएको हो ।
बेघालाई अमरहाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेघाले लामो समयदेखि सामाजिक सञ्जालमार्फत सद्भाव भड्काउने गतिविधि गरिरहेकी थिइन् । बेघामाथि चन्दा असुलीको आरोप पनि छ।

