चन्द्रागिरि नगरपालिकामा एक जनाले राती लाईभमा आएर गरे आत्मदाह
काठमान्डौ – काठमान्डौको चन्द्रागिरि नगरपालिकामा एक जनाले राती आत्मदाहा गरेका छन।
उतम कार्की बि पोजेटिभले आफ्नै फेसबुकबाट लाईभ गर्दै उनले आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेको देखिन्न्छ ।
उनले आत्मदाहा अगाडि करिब नौ मिनेट लाईभ बोलेको देखिन्छ । लाईभमा उनले एक जना महिलाले ह्यारेसमेन्ट गर्ने र आफै प्रहरीमा उजुर गर्ने गरेको बताएका छन।
उनले आफ्नो मृत्युुमा सीता बानिया , प्रहरि बृत थान्कोटका डिसपि सुर्य प्रसाद सुवेदी र एक भट्टराई थरकि महिला जिम्मेवार हुने भन्दै आत्मदाहा गरेका छन। आफू मरेर गएपनी आफ्नो आँखा नदेख्ने आमा बुवालाई बचाईदिन उनले आग्रह गरेका छन। फाल्गुन २८
उनले लेखेको स्टाटस यस्तो छ।
म गएपनि मेरो कान नसुन्ने र आखा स्पस्ट नदेखेने आमा र बा को हेरचाह सबैले गरिदिनुस है , 🙏🏻🙏🏻❤️❤️मैले हारे मलाइ माफ गर्नुस मलै १२ चोटि सम्म मौखिक उजुर बाजुर सहित एक पटक २४ दिन , हालसालै १८ दिन कैद गर्न सम्पुर्ण प्रशासन जाने रुने कराउने गरेर म माथि भएको अन्याय यो समाज र प्रशासनले कहिले देखेन , कारण निजले आफ्नो घर माछापुछ्रे बैन्कमा धितो को बैन स्टेट्मेन्ट , आफ्नो घर नक्सा र मालपोत को लिखत र समेत बुझाएर म अधिक्रित भनेर सम्पुर्ण हाम्रो परिवारको मन जितेर हातेहात पटक पटक ११ लाख हातेहात नगद मध्य निजको मुद्दा मामिला भन्दै बैन्क कारोबारमा देखिएको मेरो रकम त मैले ८५००० पाए तर निजले मेरो घरमा आएर बासै बसेर रुने कराउने गरेपछि हामिले किनिदिएको निलो र खैरो रातो सोफा , खैरो टेबल , रातो फ्रीज , हरियो १००० लिटर को पानी ट्यान्कि देखि , अनेक प्रपन्च गरेर हाम्रै पैसा हत्याउने गर्दा पनि , हामिले पैसा नै ठुलो मेरो लागि हैन तर नेपाल प्रहरि ले हरेक पटक सिता बानिया अधिकृत अनि उस्को बाउ राम बहादुर बानिता भु पु मेजर र भाइ रमेश बानिया अहिलेको मेजर र नेपाल प्रहरिको कर्मठ प्रहरि बोगटि साब नै मेरो दाइ भनेर मेरो घर परिवार मा दिएको दबाब र पटक पटक म माथि भएको सामाजिक चरित्र हत्या मैले सहन सकिन ! ! तसर्थ येति हुदा नि म शहन्शिल भैरहदा मेरो सामाजिक चरित्र हत्या हुदा पनि अ म बाटै गल्ति भो भनेर म माथि भएको अन्याय म म आफै सहेर बस्दा मैले सकिन मैले न्याय न नगर न प्रशासन बाट नपाएपछि म बाध्य भए कारण निजले २ पटक को अभद्र वेबहारको मुद्दा दायर गरेर मैले भोगिसके तापनि निजले पटक पटक मलाइ अप्रत्यक्ष रुपमा कि पैसा दे नभए सन्दिप या पल शाह जस्तै गर्छु भनेर दबाब दिएपछि अब न म सङ कुनै बिस्वास गर्ने निकाय भो न कुनै कानुनि निकाय ! ! ! तसर्थ मैले हारे मलाइ माफ गर्नुस 🙏🏻🙏🏻 , , मैले न आज सम्म पैसा म बिके न केहि तर म बास्तबै अन्यायमा पर्दा म मर्ने अवस्था पर्दा पहिलो कुरै नबुझि म माथि मुद्दा दर्ता गर्ने प्रहरि बृत थान्कोट का डिसपि surya psd subedi र रुने काराउने गर्ने सिता बानिया र उन्का परिवार सहित साक्षि बस्ने च न पा २ का ल्याब असिस्टेट बेलि लामा सहित निजकै घरमा भाडा गरि बस्ने भट्टराइ महिला सहित सम्पुर्ण जिम्मेवार हुनेछन! ! म साधारण जिवन बाच्ने एक मनुवालाइ मर्नु न बाच्ने सम्पुर्ण ले म मरेपनि निद्र्क्क भएर बाच्नेछन यो पक्का हो कारण न म सङ पैसा छ न पावर ! !
# उत्तम नस्ट हुन्छ भर्स्ट हुन्न
#hellosarkar
#enoughisenough

