गृहमन्त्री लेखकलाई बर्खास्तको माग गर्दै सर्वोच्चमा रिट
काठमान्डौ – गृहमन्त्री रमेश लेखकलाई बर्खास्तको माग गर्दै सर्वोच्चमा रिट परेको छ।
अधिवक्ता मधु चौलागाइले मानव तस्करीमा आरोपित गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन।
रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने भएको छ। गृहमन्त्री लेखक मानव तस्कर मा संलग्न रहेको भन्दै चौतर्फी बिरोध भैइरहेको छ। जेठ ९

