Gold
Bangad salyan

गृहमन्त्रीलाई थामी नसक्नु ज्वरो लगाईएको आरोपमा चुप चाप

काठमान्डौ – गृहमन्त्री रमेश लेखकलाई बर्खास्तको माग गर्दै सर्वोच्चमा रिट परेको छ। सामाजिक संजालभरी राजीनामाको माग भएको छ ।

तर पनि आफुमाथी लगाईएको आरोप सत्य हो वा होइन्न भन्ने बारेमा गृहमन्त्री लेखक केही पनि बोलेका छैन्न।

अधिवक्ता मधु चौलागाइले मानव तस्करीमा आरोपित गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन।
रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने भएको छ। गृहमन्त्री लेखक मानव तस्कर मा संलग्न रहेको भन्दै चौतर्फी बिरोध भैइरहेको छ।

पक्राउ परेका गृह मन्त्रालयका सह सचिव तिर्थराज भट्टराईले गृहमन्त्रीलाई नै दैनिक पचास लाख कमिसन बुझाउने बयान दिएपछिपछि उनको हर्कत छताछुल्ल भएको छ। जेठ १०