Gold
Bangad salyan

पहिलो नम्बर पछि उमेर ढल्किन्छ छक्का पन्जा ३ नवलपरासीमा छायांकन ,,,

भदौ ,६ – छक्का पन्जा ३ को गीत पहिलो नम्बरले दर्शकको मन जितेको छ यो चलचित्र दंशैमा रिलिज हुने गरि निर्माण कार्य अगाडी बढी रहेको छ। निर्देशक दीपाश्री निरौलाका अनुसार, अहिले सीजी ग्रुपको परिसरमा चलचित्रमा समावेश ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ भन्ने गीतको छायांकन भैरहेको छ । यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

उनीहरु, नवलपरासीमा रहेको सीजी गु्रपकोमन जितेको छिसरमा छायांकनमा व्यस्त छन् । चलचित्रका मुख्य कलाकारको साथमा निर्देशक दिपाश्री निरौला, कोरियोग्राफर कविराज गहतराज, छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान नवलपरासी पुगेका हुन् ।यो गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ ।