Gold
Bangad salyan

गायक खेम सेन्चुरी र रजतपट कार्यक्रमका प्रकाश सुवेदी रास्वपामा हस्ताक्षर गर्दै

असार २०

काठमान्डौ –  गायक खेम सेन्चुरी र रजतपट कार्यक्रमका प्रकाश सुबेदीले पनि  रास्वपाको हस्ताक्षर अभियानमा पुगेर गरे हस्ताक्षर गरेका छन।

रास्वपाको प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा पुगेर उनीहरुले हस्ताक्षर गरेका हुन।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगि प्रकरणमा अहिले  थुनामा छन। सरकारले राजनितिक प्रतिशोध गरेर थुनामा राखेको भन्दै रास्वपा अहिले जन हस्ताक्षरमा लागेको छ।