Gold
Bangad salyan

पूर्वराष्ट्रपति भण्डारीको ओलीलाई दरो काउन्टर मेरो बारेमा बोल्दा आतंकित बनाउन बन्द गर्नुस

काठमान्डौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् ।

राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । उनले भनेनी म अघि बढी सके खुट्टा कमाउदिन।

आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् ।

बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ भण्डारीले भनिन। विद्यादेवी भण्डारी राजनीतिमा आउने भनेपछि प्रधानमन्त्री केपि ओली त्रसित छन। साउन ६