Gold
Bangad salyan

सल्यान बनगाडमा बिहे गरेको दश दिनमै किशोरीले भेरी नदीमा हाम फालिन

सल्यान – सल्यानमा बिहे गरेको दश दिनमै किशोरीले भेरी नदीमा हाम फालेकी छैन। बनगाड कुपिण्डे नगरपालिका वडा न ६ चौतारा २१ वर्ष कि पुष्पा सिंहले भेरी नदीबाट हाम फालेकी हुन्।

उनले सल्यानको बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिका राकम जोडने छिन्चु जाजरकाेट सडक खण्डको भेरी नदिकाे पुलबाट हाम फालेकि हुन्। तुलसीपुरमा उनको विवाह भएको आज जम्मा १० दश दिन मात्र भएको थियो।

उनीहरु श्रीमान श्रीमती माईति आएका थिए। घुम्दै पुलमा हिडिरहेको र मोबाईलमा फोन गरिरहेकै बेला उनले भेरी नदीमा हाम फालेको खुलेको छ। हाम फालेकी पुष्पाको गोताखोर टोलीले खोजिरहेको छ।फाल्गुन १२