Gold
Bangad salyan

यो चुनावी परिणाम स्वीकार हुदैन : केपी ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनावी मत परिणाम स्वीकार नगर्ने सकिने बताएका छन्। देशभरमा रास्वपाको अग्रता र बहुमत आउने देखिएको छ । रास्वपाले २० ठाउमा जित हासिल गरिसकेको छ भने ९७ स्थानमा अग्रता काताय्म गरेको छ।

तर एमाले ले भने अहिले सम्म जम्मा १ ठाउमा मात्र जित निकालेको छ भने १३ स्थानमा अग्रता लिएको छ। एमाले आध्यक्ष केपी ओलीको गद मानिने झापा क्षेत्र न ५ मा रस्वपाका बालेन शाहले ३४८६३ मत प्राप्त गर्दा ओलीको जम्मा ९०६८ मत आएको छ।

यो चुनावी परिणाम स्वीकार गर्न नसक्ने आध्यक्ष ओलीले संकेत गरेका छन्।यस्तै कांग्रेसले ५ ठाउमा जित हासिल गरेको छ भने कम्युनिस्ट पार्टीले २ ठाउमा जित हासिल गरेको छ।

फागुन २३