Gold
Bangad salyan

सल्यानमा ताराका उमेद्वार रमेश मल्लको अग्रता

फागुन २३

सल्यान – प्रतिनिधिसभा २०८२ निर्वाचनको मत गणना सल्यानमा जारि छ। हाल सम्म सल्यानमा २७ हजार ३०७ मतगणना हुँदा कम्युनिस्ट पार्टीका उमेद्वार रमेश मल्ल ताराले अग्रता लिएका छन्।

रमेश मल्लले ८,५७० मत प्राप्त गरेर अग्रता लिएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीका उमेद्वार ललित चन्दले ६४५८ नेपालि कांग्रेस रुखका उमेदवार केश बहादुर बिस्ट। ५,३७८ र नेकपा एमाले सुर्यका उमेद्वार गुलाबजंग शाहले ४,४५८ मत प्राप्त गरेका छन् अहिले मत गणना जारी छ।