Gold
Bangad salyan

दैलेख क्षेत्र न २ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल निर्वाचित

फागुन २३

दैलेख – दैलेख क्षेत्र न २ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाए । रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७ मत ल्याएका छन्।यो संगै एमालेले तिन ठाउमा विजयी हासिल गरेको छ। फागुन २३