Gold
Bangad salyan

ओली र लेखकलाई थुनामुक्त गर्न सर्वोच्चको अस्विकार

काठमान्डौ – एमाले अध्यक्ष केपि शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न सर्वोच्चले अस्विकार गरेको छ।

बन्दीरिट प्रत्यक्षकरणमा ओली लेखकलाई थुनामुक्त गर्न अस्विकार गरिएको हो।

भदौ २३ र २४ को जेनजि आन्दोलनमा दुवैलाई कार्की आयोगले दोषी ठहर गरेको छ।गत शनिबार पक्राउ परेका ओलीलाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखेक पनि अस्पताल भर्ना भएका छन। चैत १७