Gold
Bangad salyan

विमानस्थलमा यात्रु तानातान गरेर हैरान पार्ने १८ जना पक्राउ

काठमान्डौ – तानातान गरेर यात्रुलाई सास्ती दिने १८ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो।

यात्रु तानातान गरेको आरोपमा विमानस्थलबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ ।चैत २१