Gold
Bangad salyan

मैले चाहे बालेन सरकार एक दिनमै ढल्छ : प्रचण्ड

काठमान्डौ – आफूले चाहे एक दिनमै बालेन सरकार ढल्ने प्रचण्डले बताएका छन।

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन सरकारलाई चेतावनी स्वरुप दिन मै ढाल्नसक्ने चेतावनी दिएका हुन।

प्रधानमन्त्री बालेनले सरकार निर्माण गरेदेखि अहिलेसम्म जन्तासामु नदेखीएको र संसदमा समेत उपस्तिथि नभएको भन्दै चौतर्फी आलोचना भैरहेको छ।

विपक्षले प्रधानमन्त्री बालेन संसदमा नआएको भन्दै सभामुख डोल प्रसाद अर्यालसामु प्रश्न खडा गरेका छन भने संसद अवरुद्ध गरिरहेका छन।

यस्तै बेला प्रचण्डले सरकारको नियत ठिक नभएको समेत बताएका हुन। उनले भने सिङ्गो विपक्षी पार्टीले संसद अवरुद्ध गरेको छ।

प्रधानमन्त्रीसंग जवाफ मागीरहेको छ तर चालचुल छैन । जनहितविपरीत काम भैरहेको छ मैले चाहे भने पार्टी एक दिन मै ढल्न सक्छ उनले भने। जेेेठ १२