
Browsing Category
मोफसल
गुराँस गाउँपालिका वडा नम्बर ८ को झ्याजेमा तरकारी उत्पादनले भनेअनुसारको मुल्य…
सुर्खेत ,२ असार
दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ को झ्याजेमा तरकारी उत्पादनले भनेअनुसारको मुल्य नपाउदा…
कर्णाली प्रदेश का लागि २८ अर्व रकम विनियोजन
असाढ २ ,सुर्खेत
आर्थिक वर्ष २०७५ र ०७६ का लागि कर्णाली प्रदेश सरकारले भौतिक पुर्वाधार , उर्जा ,पर्यटन तथा…
अर्जेन्टिना र आइसल्यान्डबीच प्रतिस्पर्धा हुँदै
२०१८ फिफा विश्वकपको समूह ‘डी’को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र विश्वकपको नवप्रवेशी आइसल्यान्डबीच…
आकाशबाटै झर्छ हिलो सहितको पानि ,,
असर २ - मौसम सक्रिय भयलगतै देशै भरि वर्षा हुन जारी नै छ ।, आज भोलि दिनहु राजधानी देखि हिमाल पहाडमा वर्षा हुन गरेको…
मेयरले डोजर चलाउँदा पाँच जना घाईते ,,
असार,१ पोखरा - पोखराको फिर्के खोलामा डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् । पोखरा लेखनाथ महानगरपालिका मेयर…
पेट्रोलियम पादर्थको मुल्य वृद्धिका विरुद्धमा प्रधानमन्त्रीको पुत्ला दहन
१, असार सुर्खेत ।
पेट्रोलियम पादर्थको मुल्य वृद्धिका विरुद्धमा नेपाल विद्यार्थी संघको आन्दोलन जारी राख्दै बिहीबार…
शुक्रबार (आज )बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै
विश्वकप फुटबलमा शुक्रबार (आज ) बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै छन् । समुह बी को खेलमा यी दुई टोलीले…
“आई.इ.टि बिधार्थीलाई सरकारले अन्याय र बिभेद गर्यो ” बि .सी
“आ.इ.टि विद्यार्थीलाई सरकारले अन्याय र विभेद ग¥यो” ः बि.सी आजको २१ औ शताब्दिमा आइपुग्दा र अन्र्तराष्ट्रिय जगत…
पञ्चपुरी नगरपालिकामा अटाे रिक्सा का लागि नया नियम लागू
पञ्चपुरी नगरपालिका ले स्थानीय स्तरमा चल्ने अटाे रिक्सा का लागि नया नियम लागू गरेकाे छ । पछिल्लो चरणमा विभिन्न किसिम…
विश्वकप फुटबल आज रातिदेखि रसियामा भव्यरुपमा सुरु
जेठ ,३१
विश्वकप फुटबल बिहीबार (आज) रातिदेखि रसियामा भव्यरुपमा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको…