Gold
Bangad salyan

यसरि घाँसे मैदानमा अडिएको छ चिप्लीएको विमान अझै खुलेन विमानस्थल ,,

असर २७ , काठमान्डौ – धावनमार्गबाट चिल्प्लीएर दुर्घटना हुन् बाट बचेको एति एयरलाईन्सको विमानलाई सुरक्षित स्थानमा लैजाने काम भईरहेको छ ।

विमान चिप्लीएपछि त्रिभुवन विमानस्थलबाट उडान हुने र अवतरण हुने विमान सबै ठप्प छन् ।

दुई बजे सम्म विमान सुचारु हुनेगरी काम अगाडी बढाईएपनि लगातार वर्षाका कारण भने काम सकिएको छैन ।

विमानलाई धावनमार्ग छेउबाट हटाउनका लागि विमानस्थल कार्यालय, प्रहरी र यती एयरलाइन्सको टीम कार्यमा गाडी बढेका छन्।

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर,७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको थियो ।